FAQs Complain Problems

योजनाको लागि वैक खाता सञ्चालन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा (योजना प्रमुख)
सेवा दिने कार्यालय: 
गाउपालिकाको कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

योजना सम्झौता सग भएको सवै फाइलहरु र वैक खाता सञ्चालनको लागि निवेदन

प्रक्रिया: 

- योजना शाखामा योजना सम्झौता गर्ने
- योजना सम्झौता समाप्त भएपछि योजना शाखामा निवेदन पेश गर्ने