फेदाप गाँउपालिकाको वेबसाइटमा हार्दिक स्वागत छ ।
" नतिजामुखी प्रशासन: समृद्धि र सुशासन "

अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)

 यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ।  त्यसका लागी यहा  click  गर्नुहोस । टोकन लिएर मात्र आउनुहोला ।

नोटः जुनसुकै घटना दर्ता गराउन अाएपनि हरेक व्याक्तिको फारम अलग अलग भर्नु पर्ने छ।

ध्यान दिन पर्ने कुराहरु :

१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्नुहोला।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।
४) युनिकोडकोबारेमा थप जानकारीको लाागि https://goo.gl/XkQhfk

प्रकार:

आर्थिक वर्ष: