FAQs Complain Problems

कृषि ब्यबसाय फर्म दर्ता

लाग्ने समय: 
प्रकिया पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालय: 
फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
500
आवश्यक कागजातहरु: 

- निवेदन / वडाको सिफारिस / सर्जिमिन मुचुल्का / नागरिकताको प्रतिलिपि / जग्गाको धनी पुर्जा