FAQs Complain Problems

प्राकृतिक प्रकोप राहत

सेवा प्रकार:

लाग्ने समय: 
सबै कागजात पुगेको खण्डमा सोहि दिन , निर्णय गर्नु परेमा ३ - १५ दिन ।
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

- निवेदन

- वडाको सिफारिस

- राहत पाउनेको लागि आबश्यक प्रमाण