सुचना तथा समाचार
बिद्यालय बैक खाता ठेगाना परिबर्तन
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउपालिकाको कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- विद्यालयको व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- निवेदन
- खातावालाहरुको नागरिकता र दुई प्रति फोटो