FAQs Complain Problems

ब्यबसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
कर्मचारी प्रशासन प्रमूख
सेवा दिने कार्यालय: 
फेदाप गाउफालिका
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 

- निवेदन

- जग्गाको धनिपुर्जाको प्रतिलिपि

- नागिरकता को प्रतिलिपि

- सर्जिमिन मुचुल्का

- फोटो २ प्रति

- वडा कार्यालयको सिफारिस

प्रक्रिया: 

-  तोकिएको सम्पुर्ण कागजात सहित कार्यलाई प्रमुखबाट तोक आदेश लिने ।

- तोकिएको शाखामा बुझाउने

- रसिद काट्ने

- कार्यालय प्रमुख सग रुजु गराउने