सुचना तथा समाचार
ब्यबसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
कर्मचारी प्रशासन प्रमूख
सेवा दिने कार्यालय:
फेदाप गाउफालिका
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
- निवेदन
- जग्गाको धनिपुर्जाको प्रतिलिपि
- नागिरकता को प्रतिलिपि
- सर्जिमिन मुचुल्का
- फोटो २ प्रति
- वडा कार्यालयको सिफारिस
प्रक्रिया:
- तोकिएको सम्पुर्ण कागजात सहित कार्यलाई प्रमुखबाट तोक आदेश लिने ।
- तोकिएको शाखामा बुझाउने
- रसिद काट्ने
- कार्यालय प्रमुख सग रुजु गराउने