FAQs Complain Problems

फेदाप गाउँपालिकाको प्रशासनिक भवन

Read More

ह्यात्रुङ झरना

Read More

फेदाप गाउँपालिकाबाट देखिएको कुम्भकर्ण हिमाल

Read More

फेदाप गाउँपालिकाको ऐतिहासिक औशी बजार

Read More

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउपालिकाको कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

- विद्यालयको व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- निवेदन
- खातावालाहरुको नागरिकता र दुई प्रति फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा (योजना प्रमुख)
सेवा दिने कार्यालयः- गाउपालिकाको कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

योजना सम्झौता सग भएको सवै फाइलहरु र वैक खाता सञ्चालनको लागि निवेदन

Pages

जानकारी