सुचना तथा समाचार
कृषि ब्यबसाय फर्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रकिया पुगे सोही दिन
जिम्मेवार अधिकारी:
कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालय:
फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
500
आवश्यक कागजातहरु:
- निवेदन / वडाको सिफारिस / सर्जिमिन मुचुल्का / नागरिकताको प्रतिलिपि / जग्गाको धनी पुर्जा