FAQs Complain Problems

बिरामी सम्बन्धी सिफारिस ।

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य संयोजक:नरेन्द्र प्रसाद देव
सेवा दिने कार्यालय: 
फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

- वडाको सिफारिस, निवेदन , चिकित्सकको सिफारिस , नागरिकताको फोटोकपी।

 

प्रक्रिया: 

- गाउपालिका अध्यक्षमा तोक लगाउने , प्रमुख प्रशासकीय अधिकृत सग तोक लगाउने र स्वास्थ्य शाखामा जाने ।