FAQs Complain Problems

समाचार

फेदाप गाउपालिका

Read More

अन्तराष्ट्रिय महिला दिवस मनाउदै

Read More

फेदाप गाउपालिका

Read More

फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालको १ नम्बर प्रदेश अन्तर्गत  ६ जिल्ला हरु मध्येको एक तेह्रथुम जिल्ला साबिकका ५ गाउबिकास समितिहरु सिम्ले,जलजले,ओयाक्जुङ,सम्दु र ईसिबुको संयोजना भई  फेदाप गाउपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानिय तह हो। भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि फेदाप गाउपालिकाको भौगोलिक, ब्यबसायिक, वाताबरणीय, धार्मीक,एेतिहासिक,पर्यटकिय लगायतका बिभिन्न बहु आयमिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय लिम्बु जातिहरुको मान्यता अनुसार "१० लिम्बुवान, १७ थुम " मध्ये एक "फेदाप" रहेकोले एेतिहासिक रुपमा यस गाउपालिकाको नामा "फेदाप" रहन गएको हो। नेपालको जनगणना २०६८ अनुसार १७७०० जनसंख्या रहेको यस गाउपालिकाका मुख्य उत्पादनको रुपमा अलैंचि, अदुवा, धान, आलु, मकै, फापर, कोदो, तोरी रहेका छन भने  उच्च भु-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी जस्तै चिराइतो, मजिटो आदी पाइन्छ । 

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारि

सुमन लिङदेन (लिम्बु)
प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- ब्यबसाय दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- कर्मचारी प्रशासन प्रमूख
सेवा दिने कार्यालयः- फेदाप गाउफालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

- निवेदन

- जग्गाको धनिपुर्जाको प्रतिलिपि

- नागिरकता को प्रतिलिपि

- सर्जिमिन मुचुल्का

- फोटो २ प्रति

- वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउपालिकाको कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

- विद्यालयको व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- निवेदन
- खातावालाहरुको नागरिकता र दुई प्रति फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा (योजना प्रमुख)
सेवा दिने कार्यालयः- गाउपालिकाको कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

योजना सम्झौता सग भएको सवै फाइलहरु र वैक खाता सञ्चालनको लागि निवेदन

जानकारी