फेदाप गाँउपालिकाको वेबसाइटमा हार्दिक स्वागत छ ।
" नतिजामुखी प्रशासन: समृद्धि र सुशासन "

फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालको पुर्वाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने कोशी अञ्चलको ६ जिल्ला हरु मध्येको एक तेह्रथुम जिल्लाका पुर्ब क्षेत्रका साबिकका ५ गाउबिकास समितिहरु सिम्ले,जलजले,ओयाक्जुङ,सम्दु र ईसिबुको संयोजना भई हाल एक नम्बर प्रदेश अन्तरर्गतका स्थानिय तहहरु मध्ये फेदाप गाउपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानिय तह हो। भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि फेदाप गाउपालिकाको भौगोलिक, ब्यबसायिक, वाताबरणीय, धार्मीक,एेतिहासिक,पर्यटकिय लगायतका बिभिन्न बहु आयमिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय लिम्बु जातिहरुको मान्यता अनुसार "१० लिम्बुवान, १७ थुम " मध्ये एक "फेदाप"

Pages